जयसिंह प्रकरणबारे गृहमन्त्रीलाई कोमल वलीकाे प्रश्नः सरकारले कम्फरटेबल बनाउन खोजेको हो ?

काठमाण्डु – राष्ट्रियसभा सदस्य कोमल वलीले दार्चुलामा तुईनबाट खसेर बेपत्ता भउकाले जयसिंह धामीको घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन् । सोमबार राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँडसँग जवाफ माग्दै सांसद वलीले भारतीय एसएसबीले तुइन काटेर बेपत्ता भएका जयसिंहको घटनाबारे सरकारले भारतसँग कुरा गर्न सक्छ ? कि यसलाई कम्फरटेबल बनाउन खोजेको हो ? भन्दै प्रश्न…