तयारी नपुगेको भन्दै माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक स्थगित

काठमाण्डु – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो । आजको बैठकमा मन्त्रीहरुको नाम टुंगो लगाउने कार्यसूची थियो । तर, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक स्थगित भएको सूचना पठाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आवश्यक तयारी नपुगेको भन्दै बैठक…