पार्टी एकतालाई छिटो टुंग्याउनुपर्ने एमाले विघटित कार्यदलका सदस्यको निष्कर्ष

काठमाण्डु- एमालेको विघटित कार्यदलका सदस्यको अनौपचारिक छलफलले पार्टी एकतालाई छिटो टुंग्याउनुपर्ने निष्कर्ष निकालेको छ । नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको विघटित एकता कार्य दलको बैठकमा नेताहरुले पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई छिटो टुंग्याउनुपर्ने जोड दिएका हुन् । अध्यक्ष केपी शर्मा ओलीले शनिबार दिउँसो ३ बजे स्थायी कमिटी बैठक बोलाएपछि…