अर्थमन्त्रीलाई चिनियां राजदूतले भनिन्- जुनसुकै सरकार आएपनि चीनको नीति परिवर्तन हुँदैन

काठमाण्डु – नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेकी छन् । शुक्रबार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पछिको पुन:निर्माणमा प्राप्त भएको चिनियाँ सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि चिनिया सहयोग र सदभाव निरन्तर रहने विश्वास व्यक्त गरेकी छन् । मन्त्री शर्माले कोभिड विरुद्ध जनतालाई खोप…