सभामुख सापकोटा र गृहमन्त्री खाणबीच भेटवार्ता

काठमाण्डु – सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ । सिंहदरबास्थित सभामुखको कार्यकक्षमा उनीहरुबीच संसदको चालु अधिवेशनमा विधेयकहरु अघि बढाउनेलगायतका विषयमा छलफल भएको हो । सभामुख सापकोटा र मन्त्री खाणबीच यसबर्ष बाढी पहिरोका कारण देशभर उत्पन्न विपत्ति र व्यवस्थापका सन्र्दभमा सरकारी तयारीबारे पनि छलफल भएको छ । सभामुख सापकोटाको जिज्ञासामा मन्त्री खाणले…