काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी बैठक आज पनि बस्दैछ । मंगलबारदेखि जारी बैठक पार्टी कार्यालय बालकुमारीमा ११ बजे बस्न लागेको हो । आज बस्ने बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउने बुझिएको छ । पार्टीले मन्त्रीको टुंगो लगाउने जिम्मा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई…