तत्काल सरकारमा नजाने माधव समूहको निर्णय

काठमाण्डु – नेकपा एमालेको माधव नेपाल समूह तत्काल सरकारमा नजाने भएको छ । बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा सहभागी भएका नेता विजय पौडलले एमालेभित्र एकताको विषयमा परामर्श चलिरहेका कारण तत्काल आफुहरु सरकारमा सहभागी नहुने बताएका हुन् । ‘हामी तत्काल सरकारमा आउने सम्भावना छैन, पार्टी एकताकै लागि प्रयास गरिरहेका छौं,’ उनले बैठकमा भने । तत्कालिन…