नेपाल पक्षको बैठकमा भीम रावल गएनन्

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षको बैठकमा उपाध्यक्ष भीम रावल अनुपस्थित भएका छन् । दिउँसो ३ बजेबाट सुरु भएको नेपाल पक्षको बैठकमा उपाध्यक्ष रावल अनुपस्थित भएका हुन् । बैठकमा नेता नेपालसहित घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, मेटमणी चौधरीलगायतका नेताहरु उपस्थित छन् ।नेपाल पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने…