काठमाण्डु – नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । बैठक एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्न लागेको हो । केहि बेरपछि सुरु हुने बैठकमा पार्टीको पछिल्लो गतिविधिबारे छलफल हुने बुझिएको छ । सोमबारदेखि सुरू पार्टीको केन्द्रीय कमिटी बैठकका एजेण्डाबारे छलफल गर्न स्थायी कमिटी बैठक डाकिएको नेताहरूले बताएका छन् । सोमबारबाटै पार्टीलाई ०७५ जेठ…