महन्थ ठाकुरले आफू हिडेको बाटो गलत थियो भन्ने प्रमाणित गरे : उपेन्द्र यादव

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरले आफूहरु हिडेको बाटो गलत थियो भन्ने प्रमाणित गरेको बताएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर ठाकुर पक्षले आफुहरु हिडेको बाटो लगत थियो भन्ने प्रमाणित गरेको बताएका हुन् । उनले ठाकुर पक्ष पार्टीमा फर्कने–नफर्किने उनीहरुकै विषय भएको बताए । जसपा भित्रको विवाद…