प्रतिनिधिसभाको बैठक सुरु

काठमाण्डु- प्रतिनिधिसभाको बैठक संसद भवन नयाँ वानेश्वरमा सुरु भएको छ । सर्वोच्च अदालतको २८ असारको फैसलाबाट पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको हो । अपरान्ह ४ बजेकालागि बोलाइएपनि केही बेर ढिलागरी बैठक सुरु भएको छ । आजको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची छ । गठबन्धनमा सहभागी सबै दलले प्रधानमन्त्री देउवालाई विश्वासको…