काठमाण्डु – नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले देउवा नेतृत्वको सरकारको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । आज अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदैछन् । माधव नेपाल पक्षका सांसदले भने विश्वासको पक्षमा मतदान गर्ने निर्णय…