काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । अपराह्न ४ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भएका हुन् । उनले अचानक विश्वासको मत लिने निर्णय गरेका हुन् । बिहान ९ बजेसम्म देउवाले विश्वासको मत लिने विषयमा स्वयं कांग्रेसका सांसदहरु नै अनभिज्ञ थिए । एक सांसदलाई फोन गरेर बुझ्दा प्रधानमन्त्री…