काठमाण्डु – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छोडेका छन् । उनी बालुवाटारबाट निजी निवास भक्तपुरको बालकोटका लागि प्रस्थान गरेका हुन । ओलीलाई राष्ट्रिय युवा संघ नेपाल र नेपाल खेलकुद महासंघले मोटरसाइकल र गार्डी यालीसहित स्कटिङ्ग गरेको छ । एमाले कार्यकर्ताहरु पनि उनको बिदाईमा बालुवाटार पुगेका छन् । सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधिसभा विघटन…