हामीलाई चुक्ने सुविधा छैन, निराश जनतालाई भरोसा दिलाउनुछ : गगन थापा

काठमाण्डु – नेपाली कांग्रेसका युवा नेता गगन थापाले निवर्तमा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनौतीलाई अवसरमा बदलेर जिम्मेवारी पूरा गर्ने विश्वास लिएको बताएका छन् । नवनियुक्त प्रधानमन्त्री देउवालाई बधाई दिँदै नेता थापाले अहिलेको सरकारलाई चुक्ने सुविधा नभएको भन्दै ओली सरकारबाट निराश जनतालाई आशा र भरोसा दिलाउनुपर्ने बताएका हुन् । उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘एकातर्फ संविधान कार्यान्वaयन…