यस्तो छ राष्ट्रपति कार्यालयले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको पत्र

काठमाण्डु— राष्ट्रिपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त गरेकी छिन् । सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भनी परमादेश जारी गरेसँगै राष्ट्रपति भण्डारीले देउवालाई आज प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयबाट आज जारी गरेको विज्ञप्तिमा देउवालाई सर्वोच्च अदालतको फैसला अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेको उल्लेख गरिएको छ । पत्रमा देउवालाई संविधानको…