यस्तो बन्दैछ देउवा नेतृत्वको मन्त्रिमण्डल

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच सदस्यीय मन्त्रिमण्डल बनाउने भएका छन् । सर्वोच्च अदालतले सोमबार २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । भोलि (मंगलबार)नै देउवाले आफू नेतृत्वको मन्त्रिमण्डलमा पाँच जना मन्त्रीलाई नियुक्त गर्ने भएका हुन् । देउवाले सुरुमा सानो आकारको मन्त्रिमण्डल बनाउन लागेका हुन् । नयाँ मन्त्रिमण्डलमा माओवादी केन्द्रबाट…