मन्त्री बनेका चार सांसदलाई जसपाको पत्रः किन ह्वीप उल्लंघन गरेको हो ?

काठमाण्डु – जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश संसदीय दलले चार जना सांसदलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ । सोमबार मन्त्री बनेका चार जना सांसदलाई जसपा संसदीय दलले २४ घण्टे स्पष्टिकरण सोधेको हो । संसदीय दलका नेता सहषराम यादवले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ उपदफा १ (क) र २ बमोजिम चारैजनालाई छुट्टाछुट्टै पत्र…