काठमाण्डु – प्रधानमत्री केपी शर्मा ओलीले जारी संसदको हिउँदे अधिवेशन अन्त्य गरेकोप्रति चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले विरोध गरेको छ । सो पार्टीले मंगलबार एक विज्ञप्ति जारी गर्दै संसद पुनस्र्थापना भए पनि ओली पुनस्र्थापित संसदको विरुद्ध रहेको भन्दै संसद भंग गर्ने शर्तमा ओली अन्य शक्तिहरूको जुनसुकै शर्त मान्ने स्तरसम्म झरेको आरोप लगाएको छ । ‘संसदको…