काठमाण्डु – जनता समाजवादी पार्टीले आफ्ना चार जना प्रदेश सांसदलाई स्पष्टिकरण सोधेको छ । जसपाले मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरु विजय यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले मन्त्री बनेर शपथ ग्रहण गरेपछि स्पष्टीकरण सोधेको हो । जसपाका लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोक कुमार यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ,…