काठमाण्डु – नेकपा एमालेकी सांसद गंगा चौधरीले जनता समाजवादी पार्टीका सांसद रेशम चौधरीलाई फसाइएको बताएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद चौधरीले रेशम चौधरीलाई राजनीतिक कारणले फसाइएको बताइन् । ‘दुनियाँको नजरमा रेशम चौधरी अपराधी हुन भन्ने भ्रम परेको छ । अपराधिको पक्षमा गंगा चौधरीले आवाज उठाइन् भन्ने लाग्न सक्छ । तर, म दाबाका साथ…