काठमाण्डु – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरे । भेटमा अध्यक्ष प्रचण्डले नयाँ सरकार गठनबारे कांग्रेसले पहल नगरेको भन्दै सभापति देउवासँग असन्तुष्टी पोखे । उनले प्रतिनिधिसभा पुनःस्थापनाका लागि कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर चाँडै नयाँ सरकार गठन गर्नुपर्ने बताएका थिए । उनले…