काठमाण्डु – ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले माधवकुमार नेपाल र बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदको निर्णय झिकाउने आदेश दिएको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथि न्यायाधीश अनिलकमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासले नेपाल र भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले गरेको निर्णयको सक्कल झिकाउने आदेश दिएको हो । बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल…