काठमाण्डु – नेकपा एमालेका नेता महेश बस्नेत र जेलमा रहेका जनता समाजवादी पार्टीका सांसद रेशम चौधरीबीच वार्ता भएको छ । शुक्रबार सांसद बस्नेत डिल्लीबजार कारागारमा रहेका चौधरीलाई भेट्न पुगेका थिए । जसपाले सरकारमा जानका लागि विभिन्न माग राख्दै आइरहेको छ । चौधरीलाई रिहा गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने, संविधान संशोधन र मधेश आन्दोलनका मुद्दा…