प्रधानमन्त्रीमाथि भीम रावलको आरोपः पार्टीको १८ करोड रकम कहाँ छ ? (पूर्णपाठ)

काठमाण्डु – नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १८ बुँदे लिखिति स्पष्टिकरण बुझाएका छन् । नेता रावलले प्रधानमन्त्री ओलीमाथि विभिन्न आरोप लगाउँदै स्पष्टिकरणको जवाफ बुझाएका हुन् । उनले पार्टीको विधान र प्रक्रिया विपरीत नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको जिम्मेवारी परिवर्तन गर्ने, नेकपा (एमाले) को सदस्य नरहेका २३ जना माओवादी केन्द्रका…