माओवादीमा स्खलन : ती प्रचण्ड र यी प्रचण्ड !

काठमाण्डु –पृथक राजनीतिक एजेन्डा र कार्यशैलीसहित राजनीतिमा उदाएका नेकपा माओवादीका सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय ‘कुहिरोको काग’ बनेका छन् । उनी यतिसम्म निरीह बनेका छन् कि कट्टर दुष्मन मानिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिन समेत सकिरहेका छैनन् भने पार्टीलाई धोका दिएर एमालेतिर लागेका नेताहरूलाई कारवाही समेत गर्न सकिरहेका छैनन् । प्रचण्ड…