संसदमा देखिएको अन्यौल लामो समय रहंदैनः सभामुख सापकोटा

काठमाण्डु – सभामुख अग्निप्रसाद सापकोटाले संसदमा देखिएको अन्यौल लामो समय नरहने बताएका छन् । जिपी कोइराला गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवस कार्यक्रमलाई संबोधन गर्दै सभामुख सापकोटाले संसदमा अहिले केही अन्योल देखिए पनि त्यो लामो समयसम्म नजाने बताएका हुन् । ‘संसदले जनआवाजको रूपमा काम गर्नेछ । सबैको आवाज संसदबाटै प्रतिविम्बित हुनेछ,’ उनले भने । उनले…