काठमाण्डु - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका चर्चित युवा नेता गगनकुमार थापाले स्याङ्जाको भीरकोटमा बिहीवार आयोजना आमसभालाई सम्बोधन गर्दै देश अब चुनावतिर जानुपर्ने बताए । ‘देशलाई निर्वाचनमा लिएर जान्छौं । अरुको भाग खोसेर होइन, आफ्नो तागतका आधारमा विचार लिएर जान्छौं र सानका साथ चुनाव जितेर सरकार चलाउँछौं,’ नेता थापाले भने, ‘१ वर्षभित्र देश चुनावमा जान्छ,…