काठमाण्डु –नेकपा माओवादी केन्द्र निकट वाईसीएलले आउँदो जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने भएको छ । काठमाण्डुमा चैत्र ४ र ५ गते बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले उक्त निर्णय गरेको वाइसीएलका सचिव पुष्प ओलीले जानकारी दिए । उनले राष्ट्रिय भेलाले नयाँ नीति र नेतृत्व चयन गर्ने बताए । संगठनलाई चलायमान…