काठमाण्डु – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा अोलीलाई हटाउने तयारी भएको बताएका छन् । बिहीबार बिहान सिन्धुलीमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले हिजो प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक भन्नेहरुबीच एकता गरेर हटाउने बताए । उनले आफ्ना कदम असफल पार्न संसारभरका ठूला शक्ति लागेको पनि बताए । ‘जे गरेर भए पनि केपीलाई हटाउन…