काठमाण्डु – नेकपा माओवादी केन्द्रका नेता श्रीप्रसाद जबेगु नेकपा एमालेमा प्रवेश गरेका छन् । पूर्वराज्यमन्त्री समेत रहेका जगेबुले माओवादी पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेको घोषणा गरेका हुन् । उनी दोस्रो संविधानसभामा माओवादीबाट समानुपातिक सभासद् थिए । जबेगु २०७३ सालमा प्रचण्डको नेतृत्वमा गठन भएको सरकारमा संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री र पशुपंक्षी विकास…