माधव समूहको राष्ट्रिय भेला आजदेखि, प्रतिवेदन प्रस्तुत गर्दै नेता नेपाल

काठमाण्डु – नेकपा एमालेको माधव नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि शुरु हुँदैछ । ललितपुरको सानेपास्थित हेरिटेज ब्याक्वेटमा आज र भोलि आयोजना हुने भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको अवस्था तथा हालसम्म भएका गतिविधि समेटिएको प्रतिवेदन पेस गर्ने बताइएको छ । भेलामा देशभरका २ हजार भन्दा बढी नेता कार्यकर्ता सहभागी हुने एमालेका नेता योगेश भट्टराईले…