काठमाण्डु – आजको संसद बैठक सकिएको छ । दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधिसभाको बैठक पूर्वसांसद एवं खानेपानीमन्त्री दिनेशचन्द्र यादवको निधमा शोक प्रस्ताव पारित गर्दै सकिएको हो । अबको अर्को बैठक ६ गते शुक्रबार दिउँसो १ बजे बस्न सभामुख अग्नी सापकोटाले जानकारी दिए । यस्तै बैठकमा सभामुख सापकोटाले जनता समाजवादी पार्टी (जसपा)ले…