काठमाण्डु – धुम्बाराहीमा जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा अोली र माधव नेपाललाई सामान हैसियतको बस्ने व्यवस्था गरिएको छ । पार्टीको ब्यानरमुनी प्रधानमन्त्री ओली र उनको बाँयातर्फ महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल छन् भने दायाँतर्फ क्रमश वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावल रहेका छन् । उक्त बैठकमा प्रधानमन्त्री ओली, नेपाल, रावल र पोखरेललाई उस्तै…