काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा अोलीले बोलाएको केन्द्रीय कमिटी बैठकबारे असन्तुष्टी जनाएको छ । केही दिनअगाडि प्रधानमन्त्री अोलीले पदाधिकारी भंग गर्दै आफू पक्षका नेताहरुलाई जिम्मेवारी दिएका थिए । आइतबार साँझ ११ जना नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले फागुन २८ गते बोलाएको केन्द्रीय कमिटीको…