एमालेतिर लागेका सांसदलाई पार्टीमा फर्काउन माओवादी केन्द्रले पत्र पठाउने

काठमाण्डु – नेकपा माओवादी केन्द्रले नेकपा एमालेतिर लागेका सांसदहरूलाई पार्टीमा फर्काउन औपचारिक पत्र पठाउने भएको छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले एमालेतिर लागेका आफ्ना नेता तथा सांसदहरूलाई पार्टीमा फर्काउन औपचारिक पत्र पठाउने निर्णय गरेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । यसअघि शनिबार माओवादी केन्द्रले सरकारमा सहभागी मन्त्रीलाई…