प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाण्डु – प्रदेश नम्बर १ को प्रदेशसभा बैठक स्थगित भएएको छ । चैत २ गते बस्ने सोमबारका लागि बोलाइएको प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए । उनले सभामुख प्रदीपकुमार भण्डारीको निर्देशनअनुसार बैठक स्थगित गरिएको बताएका छन् । ‘सोमबार १२ः३० बजे बस्ने गरी फागुन १९ गते सूचना प्रकाशित…