काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो लडाई पदका लागि नभएको बताएका छन् । प्रकाश बिकल्पद्वारा लिखित ‘समृद्धिको रोडम्याप’ पुस्तक विमोचन गर्दै प्रचण्डले पछिल्लो राजनीतितर्फ लक्षित गर्दै कतिपयलाई प्रधानमन्त्रीको लोभ लागेको बेला आफूलाई भने प्रधानमन्त्री पदको लोभ नभएको जिकिर गरे । आफूलाई प्रधानमन्त्री बन्न कुनै हतारो नभएको र स्पष्ट पार्दै उनले अहिलेको…