कांग्रेस संसदीय दलको नेता छान्न चुनाव हुने, भोलि मतदान

काठमाण्डु – नेपाली कांग्रेस संसदीय दलको नेता छान्नका लागि निर्वाचन हुने भएको छ । पार्टीको तर्फबाट दलको नेता चयनका लागि सहमहामन्त्री प्रकाश रसाइली स्नेहीको नेतृत्वमा गठन भएको समितिले निर्वाचन प्रक्रिया सुरु गरेको छ । निर्वाचन कार्यतालिकाअनुसार बिहीबार कांग्रेसले मतदाता नामावली सार्वजनिक गरेको छ । वैशाख ११ गते बिहान ११–१२ बजेसम्म उम्मेदवारी दर्ता र ४–५ बजेसम्म…