सर्लाही इन्काउन्टर : भिडन्तको नाममा राजनैतिक नेताको मृत्यु कि हत्या ?

यशाेदा भुजेल बिहिबार सर्लाहीको लालवन्दी नगरपालिका–१ मा बिहिबार दिउँसो प्रहरी र विप्लवबीच भएको भनिएको भिडन्तमा परि विप्लवका जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको थियाे । उक्त  घटनाप्रति सत्तारुढ दलका नेता तथा विद्यार्थी नेताहरुले नै  नियतबश हत्या गरेको भन्दै  गम्भीर प्रश्न उठाएका छन्  । सत्तारुढ दलका नेता तथा आम सर्वसाधारण नागरिकले पौडलको मृत्युलाई भिडन्त नभई नियतबश…