गृह मन्त्रालय प्रधानमन्त्री शाहले आफूसँगै राख्ने

काठमाण्डु– बुधबार सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका छन्। गुरुङले राजीनामा दिएपछि प्रधानमन्त्री बालेन्द्र शाहले गृह मन्त्रालय तत्काललाई आफूसँगै राख्ने भएका छन्। सरकार गठनको २६ दिनमै गुरुङले राजीनामा दिएका हुन् । विवादस्पद व्यापारी दीपक भट्ट समेत प्रमुख संस्थापक रहेको कम्पनीमा गुरुङको ५० हजार कित्ता संस्थापक सेयर रहेको सार्वजनिक भएपछि उनि विवादमा आएका थिए । गुरुङसंग स्टार…