समृद्ध मुलुक बनाउने सरकारको नारा नारामै सीमितः प्रकाश शरण महत

काठमाडाैं–नेपाली कांग्रेसका सह महामन्त्री प्रकाश शरण महतले वर्तमान सरकार सबै क्षेत्रमा असक्षम सावित हुँदै गएको बताएका छन्।  विहीबार रिपोर्टस क्लवको साक्षात्कारमा कांग्रेस नेता महतले अघिल्लो वर्षको तुलनामा यस वर्ष ७५ प्रतिशत लगानी घटेकाले सम्वृद्ध मुलुक बनाउने सरकारको नारा नारामै सिमित भएको बताए। शान्ति सुरक्षा कायम गर्ने सवालमा असक्षम देखिएको सरकार पछिल्लो समय लगानी भित्र्याउँदै मुलुकलाई…