काठमाडौं - प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तिहार लगत्तै प्रदेशको राजधानी र नामको टुंगो लाग्ने बताएका छन्। अन्तर्रा्ष्ट्रिय पोल्ट्री सिम्पोजियम उद्घाटन गर्न चितवन आएका मुख्यमन्त्री पौडेलले भरतपुरमा संञ्चारकर्मीसंग कुरा गर्दैं प्रदेश ‘राजधानीको विषय संसदमा प्रवेश भैसकेकाले अब छलफलमा अघि बढ्छ। पौडेलले भने, राजधानी र नाम छिट्टै टुङ्गोमा पुग्छ।’ मुख्यमन्त्री पौडेलले प्रदेशको नामका विषयमा कुनै…