काठमाडौं – बेलायतको दक्षिण एसिया विभाग प्रमुख ग्यारेथ बेली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । नेकपा अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको उक्त भेटमा नेपाल र बेलायतको द्धिपक्षिय हित र सहकार्यका बारेमा छलफल भएको थियो भेटमा अध्यक्ष दाहालले राजनीतिक परिवर्तन पश्चात देशमा भइरहेको आर्थीक प्रगती र सम्भावनाका बारेमा जानकारी गराएका थिए…