काठमाडौं– तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकताबाट बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तल्ला कमिटी एकीकरणको प्रक्रिया तीव्र पारिएको छ। नेकपाले पार्टी एकताको प्रस्ताव तयार गर्न गठित कार्यदललाई भदौ ७ गतेसम्मका लागि समय थप गरिएकोमा प्रदेश ७ मा ७ मा तत्कालीन एमाले र माओवादीबीचै पक्षबीच सहमति बनेको हो। पार्टी एकता सम्बन्धि प्रस्ताव तयार…