नेकपाका प्रवक्ता प्रकाण्डलाई क्रसरमा अागजनी मुद्धा

काठमाडौं– सर्वाेच्च अदालतको आदेशमा छुटे लगत्तै शुक्रबार पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ लाई प्रहरीले काभ्रे जिल्ला अदालतमा पेश गर्ने तयारी गरेको छ। पक्राउ परेका प्रकाण्डलाई काभ्रे जिल्ला अदालतमा पेश गर्ने तयारी भइरहेको काभ्रेका एसपी रवीराज खड्काले जानकारी दिए । अाजै उनकाे थुनचेक मुद्धा भएकाले अदालतले छाड्ने या पूर्पक्षमा थुनामा पठाउने अादेश…