काठमाडाैं– जनतासँग प्रधानमन्त्री कार्यक्रम बुधबार देखि हरेक हप्ता प्रत्यक्ष प्रसारण हुने भएको छ । यसअघि उक्त कार्यक्रम पाक्षिक रुपमा प्रसारण हुँदै आएको थियो । कथा नेपालले निर्माण गरिरहेको कार्यक्रम साउन २ र साउन १६ गते रेकर्ड गररेर प्रसारण गरिएको थियो । भोलिदेखि कार्यक्रम नेपाल टेलिभिजन, एपीवान एचडी, हिमालय टेलिभिजन, एबीसी टेलिभिजन र जनता टेलिभिजनमा राती…