उद्योगमन्त्री यादवले यसरी झपारे विमानस्थलका स्टेशन म्यानेजर र जिएमलाई

काठमाडौं– उद्योग तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवमाथि अवहेलना भएको छ। सीमराबाट काठमाडौं अाउने क्रममा बुधबार दिउँसो उनीमाथि बुद्ध एयरका कर्मचारीले अवहेलना गरेका हुन्। विमान ल्याण्ड भएपछि उनलाई लिन गएको गाडी यतिसम्म फोहोर थियो कि सिट पनि बस्न लायक थिएन। आफूलाई लिन पठाएकाे गाडी रहेकाे पाएपछि मन्त्री यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिपीआईपी कक्षमा बुधबार अपराह्न २ बजेर…