दुर्गा प्रसाईंलाई कारबाही गर्न माग गर्दै नेविसंघद्वारा महिला आयोगमा उजुरी

काठमाडौं– नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले बिएण्डसी मेडिकल कलेजका प्रवन्ध निर्देशक दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै राष्ट्रिय महिला आयोगमा उजुरी दिएको छ। प्रसाईंले पत्रकार सम्मेलनमै चिकित्सा शिक्षामा उच्च शिक्षा हासिल गर्न विदेश जाने छात्राहरूलाई त्यहाँका प्रोफेसरहरूले करणी गरी राख्ने भन्ने गलत अभिव्यक्ति दिएको भन्दै नेविसंघले कारबाही माग्दै उजुरी दिएको हो। महिलाहरूको अस्मितामा धावा…