नेकपामा आलोपालोको प्रावधान हट्यो, शीर्ष वरियतामा ओली !

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विधान र नियमावली प्रकाशनमा गएपछि अब भदौ पहिलो साताभित्र कम्तिमा ७ प्रदेश र ७७ जिल्ला कमिटीको एकीकरण सम्पन्न हुने भएको छ । स्थायी कमिटी र केन्द्रीय सचिवालयका सदस्यहरुबाट प्राप्त सुझावका आधारमा विधान र नियमावलीलाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अध्ययनपछि महासचिव विष्णु पौडेलले प्रकाशनका लागि…